फोटोफिचर

पश्चिम रुकुमको जातिय हिंसा विरुद्ध चन्द्रौटामा प्रदर्शन (फोटो फिचर )



कपिलवस्तु  २२ जेठ । रुकुम पश्चिममा भएको नवराज विक लगायतको हत्याको विरोधमा बुधबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीमा विरोध प्रदर्शन भएको छ ।

स्थानीय युवा मिलेर बिभिन्न प्ले कार्डसहित तुरन्तपुर चोकमा मैन बत्ति बाल्दै शान्तिपूर्ण सांकेतिक प्रदर्शन गरिएको हो ।

यो घटना विरुद्ध देशभर भई रहेका विरोधका बीच कपिलवस्तुमा विभिन्न स्थानमा दिनहु यस्तै कार्यक्रम भई रहेका छन ।

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६